प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
काठमाडौँ - प्रतिनिधिसभाको सोमबारको बैठक स्थगित भएको छ । विशेष कारणवश सोमबारको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले सोमबार १ बजेका लागि बैठक बोलाएका थिए । उनका अनुसार अर्को बैठक फागुन ४ गते बुधबार बस्ने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया