संसद्

प्रतिनिधिसभा बैठकमा एमाले सांसदको नाराबाजी

इकागज |
फागुन ६, २०७८ शुक्रबार १३:३१ बजे

फाइल फाेटाे

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 
 



Author

थप समाचार
x