कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
फाइल फाेटाे
काठमाडौँ - संघीय संसद, प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वमा समितिको बैठक बसिरहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय गर्नेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल हुनेछ । समितिको बैठकपछि नै प्रतिनिधिसभा बैठक बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया