संसद्मा सांसद भेडाबाख्रा होइनन् : झलनाथ खनाल
फाइल तस्बिर
काठमाडौँ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदमा प्रतिनिधि भएका सांसदहरू भेडाबाख्रा नभएको बताएका छन् । आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै एमसीसीमाथि शान्त रुपमा छलफल र संशाेधन आवश्यक रहेकाे बताए ।
नेपालको स्वाभीमानलाई तलमाथि पारेर दिएको सहयोग नलिने पनि खनालले बताए । सम्मान गरेर दिएकाे मुलुकको स्वाधीनताको रक्षा हुने भए जतिसुकै सहयाेग रकम लिने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया