संसद्

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमालेको नाराबाजी

इकागज |
फागुन १८, २०७८ बुधबार १३:१७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - आजकाे प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएसँगै प्रतिपक्षी दल नेकपा एमालेले संसदम नाराबाजी सुरु गरेको छ । 

एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको राजीनामा र एकीकृत समाजवादीका १४ सांसदको संसद पद खारेज गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । 


संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।


Author

थप समाचार
x