जनताले किन भोट हालेनन् भनेर एमालले केही समय समिक्षा गर्ने छैनन् : झाक्री
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेलाई लक्षित गरी सहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्थानीय चुनावमा धाँदली भयो भनेर आज फेरी संसद अवरुद्ध सुरु गर्न सक्ने बताएकी छिन् ।
उनले एमालेलाई लक्षित गर्दै प्रश्न गरेकी छिन्,' मेरा के कमजोरी थिए र जनताले भोट हालेनन्? हामी विरुद्ध कसरी मोर्चा बन्दी भयो ? एकता गरेको पार्टी किन चार टुक्रा भयो ? भयो भन्ने समिक्षा गर्ने छैनन् ।'
एमालेसँग दम्भ र अहंकार अझै केही समय जारी रहन सक्ने बताएकी छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया