हारको जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले राजीनामा दिने घोषणा
सप्तरी- लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।
'राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छु', उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया