दल

कांग्रेसको निष्कर्ष :  स्थानीय तहमा ४४ प्रतिशत स्थानमा जित्यौँ (प्रतिवेदनसहित)

इकागज |
जेठ २६, २०७९ बिहीबार १७:३२ बजे

फाइल फोटो

काठमाडौं -  नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दाबी प्रस्तुत गरेको हो । 


कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । ​


Author

थप समाचार
x