दल

लिङदेनको प्रश्‍न - तस्करले ल्याउन सक्ने मल सरकारले नसक्ने, अनि हामीले सरकार छ भनेर मानि दिनुपर्ने ?

इकागज |
असार ५, २०७९ आइतबार १४:४ बजे

फाइल तस्बिर

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु दूर्भाग्य भएको बताए । आइतबार सामाजिक सन्जालमार्फत उनले तस्करले ल्याउन सक्ने मल सरकारले ल्याउन नसकेको भन्दै व्यंग्य गरेका हुन् । 

'तस्करले मल ल्याउन सक्ने, सरकारले नसक्ने ? कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने…..कस्तो दूर्भाग्य ?' उनले भने, 'अनि पनि देशमा सरकार छ भनेर हामीले मानि दिनु पर्ने ?


शनिबार धादिङमा तस्करीको मल स्थानीय किसानले कब्जा गरेका थिए । 


Author

थप समाचार
x