दल

पत्रकार सम्मेलन गर्दै लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी

इकागज |
असार १०, २०७९ शुक्रबार ८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो ।


लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । 

उक्त पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ ।


Author

थप समाचार
x