कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैनः डा. शेखर
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित नरहेको बताएका छन् ।
आज शेखर समूहको बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले कम्युनिष्टहरूको विभाजन पछि पनि कुनै पनि निर्वाचन क्षेत्र सुरक्षित नभएको बताएका हुन् ।
कोइरालाले नेपथ्यबाट कम्युनिष्ट एकताको कुरा चलिरहेकोसमेत बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया