प्रचण्डको प्रतिवेदन : कांग्रेसबाट धोका भएको महसुस भयो
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार नभएको देखिएको बताएका छन् ।
पार्टीको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले कांग्रेसबाट धोका भएको महसुस भएको भन्दै यस्तो बताएका हुन् । 'कांग्रेसबाट धोका भएको महसुर भएको छ,' उनले भने, 'आउने दिनमा शिक्षा लिन पर्नेछ। गठबन्धनलाई अगाडि कसरी लाने भन्नेमा छलफल जरुरी छ।'
सोही क्रममा उनले नेपाललाई एसपीपी सम्झौतामा लान नदिएर सकारात्मक काम भएको पनि सो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यस्तो छ प्रतिवेदन :
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया