वामदेवले दिए पार्टी दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिन्ह गुलाबको फूल
फाइल फोटो
काठमाडौँ - वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको हो ।
केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको सो पार्टीको चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया