कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय : उम्मेदवारलाई मनोनयनको पत्र प्रदान गर्ने अधिकार सभापति देउवालाई
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको ससस्यको निर्वाचनमा पार्टीले बनाउने उम्मेदवालाई मनोनयनको पत्र शेरबहादुरले दिने निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निर्वाचनका लागि आयोगमा दल दर्ता गर्ने, उम्मेदवार सिफारिस गर्ने र निर्वाचन अभियन सञ्चालन सम्बन्धि निर्णयहरू गरेको थियो ।
यस्ता छन् बैठकका निर्णयहरू
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया