माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।
पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोबाट सुरु भएको हो ।
हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकारभित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया