सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि शीर्ष नेताले छलफल गर्ने
काठमाडौँ - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जनाइएको छ ।
बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेतालाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो । आजको बैठकमा कार्यदलको बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया