दल

कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति विस्तार (सूचीसहित)

इकागज |
असोज ३१, २०७९ सोमबार २०:५९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समिति विस्तार गरेको छ ।

प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति विस्तार गरिएको हो ।


प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।


Author

थप समाचार
x