दल

कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्दै

इकागज |
कात्तिक ६, २०७९ आइतबार १६:४३ बजे

काठमाडौँ- नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको सङ्कल्प पत्र आज साँझ ५ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x