ललितपुर-१ मा कांग्रेसका उदयशम्सेर राणाभन्दा एमालेका नवराज सिलवाल २६६ मतले अगाडि
काठमाडौँ- गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ ।
जसअनुसार ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्सेर राणाले ४०१ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका नवराज सिलवालले ६६७ मतसहित पाएका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया