झापा–१ मा विश्वप्रकाश शर्माले बनाए ४ हजार बढीको अग्रता
काठमाडौँ–झापा–१ मा विश्वप्रकाश शर्माले ४ हजार ३ सय २ मतको अग्रता बनाएका छन् ।
हालसम्मको मत गणनामा शर्माले ११ हजार ३ सय ८५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८३ मत पाएका छन् ।
अघिल्लाे निर्वाचनमा यस क्षेत्रबाट शर्मा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया