दल

फोटो फिचर

भक्तपुर-२ मा महेश बस्‍नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव

इकागज |
मंसिर ८, २०७९ बिहीबार ११:० बजे

भक्तपुर - भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् ।

थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् । 


उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए । 

बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो । 

 


Author

थप समाचार
x