रुपन्देही-२ : एमालेका विष्णु पाैडेल चौथो पटक विजयी
फाइल तस्बिर
बुटवल - रुपन्देही-२ मा नेकपा एमालेका विष्णु पाैडेल विजयी भएका छन् । पाैडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रुपन्देहीबाट चाैथाे पटक विजयी भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले २५,७८१ मत प्राप्त गर्दै दाेश्राे भए । १३ सय ६६ मतान्तरमा पाैडेल विजयी भए ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ००८ मत प्राप्त गरे । यधपि औपचारिक घोषणा हुन भने बाँकी छ । विवाद भएपछि अन्यदलका प्रतिनिधिले गणना बहिस्कार गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया