धनुषा-४ : कांग्रेसका महेन्द्र यादवलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका रघुवीर महासेठ विजयी
काठमाडौं - धनुषा-४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै जित निकालेका हुन् ।
महेन्द्रले ३२ हजार एक सय १२ मत प्राप्त गरे । २०७४ को चुनावमा पनि रघुवीरले महेन्द्रलाई हराएका थिए।
उद्यपि आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया