सचिवालयमै पुगेर महतले दिए शेखरलाई बधाई
काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाश सरण महत डा. शेखर कोइरालाको सचिवालयमा पुगेका छन् । उनी कोइरालालाई बधाई दिन सचिवालय पुगेका हुन् । कोइराला मोरङ ६ बाट निर्वाचित भएका हुन् । निर्वाचन सकेर कोइराला बिहीबार काठमाडौँ आएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया