समानुपातिक सांसदको नाम टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । आजको पदाधिकारी बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाउने बताइएको छ ।
हिजो बसेको पदाधिकारी बैठकले समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको थियो ।
माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कूल २९ सिट पाउने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया