विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्दै
काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ ।
तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोकेको भन्दै आज विरोध प्रदर्शन गर्न लागेको हो । आज नेकपाले देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया