अस्पताल पुगेर राजेन्द्र लिङदेनले बुझे माधव नेपालको स्वास्थ्य
काठमाडौँ - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्पतालमा भेटेर स्वास्थ्यवस्था बुझेका छन् । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्यवस्था बुझेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया