कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् : राजेन्द्र लिङदेन
काठमाडौँ - राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना रहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लिङदेनले गठबन्धनले नै सरकार बनाए आफुहरु प्रतिपक्षीमा बस्न तयार रहेको बताएका हुन् ।
उनले सरकार बन्न नसक्ने अवस्था आएमा र राप्रपाको आवश्यकता परेमा छलफल अघि बढाउने जिकिर गरे ।
उनले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम नआएपनि जिम्मेवारीपूर्वक काम गर्न सांसदहरुलाई निर्देशन दिइएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया