माधव नेपालले भने- प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे
फाइल फोटो
काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्योलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो ।
यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगको सहकार्य टुङ्गिएको पनि सो क्रममा बताए ।
र, यो पनि
- बालकोटमा छलफल गर्दै ओली, प्रचण्ड र रवि लामिछाने
- सत्ता गठबन्धनको निर्णायक बैठकमा के भनेर बाहिरिएका थिए प्रचण्ड ?
- गठबन्धन कांग्रेसले टुटाएको माओवादी नेतालाई प्रचण्डको ब्रिफिङ
- फुटको संघारमा सत्ता गठबन्धन, विकल्प खोज्दै प्रचण्ड
- ओलीलाई भेट्न बालकोट जाँदै प्रचण्ड
- प्रचण्डपछि बैठकस्थलबाट माधव र झलनाथ पनि बाहिरिए
- सहमति नभएपछि बैठकस्थलबाट बाहिरिए प्रचण्ड
- के कांग्रेससँग माओवादीले गठबन्धन तोड्दै छ ? यस्तो छ प्रचण्ड सचिवालयको संकेत
- प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको 'गाँठो'
- देउवा र प्रचण्डको बैठकमा माधव नेपालको इन्ट्री
- कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलायो
- बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता जारी
- देउवाको दूत बनेर खुमलटार पुगेका विमलेन्द्र निधिलाई प्रचण्डले के भने ?
- गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै
- प्रचण्डको घुर्कीले देउवामाथि दबाब
- वर्षमानले शनिबारै नै दिए देउवालाई गठबन्धनबाट माओवादी बाहिरिने जानकारी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया