दल

जनमत पार्टीले उद्योग मन्त्रीमा पार्टी उपाध्यक्ष खानलाई पठाउने

इकागज |
पुस ११, २०७९ सोमबार १५:४० बजे

फाइल फोटो

काठमाडौँ  - सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ । 

सत्ता गठबन्धन साझेदार जनमत पार्टीले उद्योग मन्त्रालय पाएपछि उपाध्यक्ष खानलाई पठाउने भएको हो । 


पार्टीका अध्यक्ष सिके राउत भने सरकारमा नजाने भएका छन् । 

अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x