सिके राउतले भने - म सांसदको लागि पनि त्यति योग्य मान्छे हैन, मन्त्री त परको कुरा
फाइल फोटो
काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू सरकारमा नजाने बताएका छन् । गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले आफू सांसदको लागि समेत योग्य नभएका बताएका हुन् ।
उनले भनेका छन्, 'म सांसदको लागि पनि त्यति योग्य मान्छे हैन, मन्त्री त परको कुरा ।' उनले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा सरकारमा पार्टी जाने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया