दल

जसपा संसदीय दलको निर्वाचन आज, को-को भिड्‍दैछन् ?

इकागज |
पुस १३, २०७९ बुधबार ९:१७ बजे

काठमाडौँ- आज जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेता चयनका लागिनिर्वाचन हुने भएको छ ।

आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ । 


जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन् ।


Author

थप समाचार
x