राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौँ- आज अपरान्ह राष्ट्रिय प्रजातन्त्त पार्टीको कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकमा पार्टीको सरकारमा जाने वा नजाने भन्नेबारे छलफल हुनेछ ।
साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने बताइएको छ । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सहभागी भएको छैन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया