दल

सत्ता समीकरणमा जाने रुचि छैनः अध्यक्ष नेपाल

इकागज |
पुस २५, २०७९ सोमबार १८:१७ बजे

काठमाडौँँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताएका छन् ।

सोमबार संसद् बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताएका हुन् । उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलबार बिहान सचिवालयको बैठकले निर्णय गर्ने जानकारी दिए ।


नेपालले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरूसँग सहकार्य र एकताका लागि छलफल र संवादलाई खुला राखेको बताए ।


Author

थप समाचार
x