दल

जसपा र एकिकृत समाजवादीबीच एकताका लागि छलफल हुँदै

इकागज |
पुस २८, २०७९ बिहीबार ११:५६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)बीच एकता गर्न वार्ता हुँदैछ । वाताको लागि कार्यदलले बिहीबार दिनको १२ बजे सिंहदरबारमा छलफल गर्दैछ । 

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।



Author

थप समाचार
x