पछिल्लो राजनीतिक घट्नाक्रमबारे धारणा बनाउन आन्तरिक छलफलमा शेखर समूह
काठमाडौँ - पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसका नेता शेखर समूह आन्तरिक छलफलमा जुटेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान ८ बजेदेखि इतर समूहको छलफल सुरु भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउने छ । छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेस सभापतिहरू सहभागी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया