राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न उपसभापति खड्काको माग
काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। आइतबार बिहान ट्वीटरमार्फत् उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका हुन् । ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् ।
निर्वाचन आयोगले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने खड्काको भनाइ छ ।
दायाँबायाँ नसाेचि,नहेरि !
— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 29, 2023
निर्बाचन अायाेगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनकाे मिति घाेषणा गरेर अहिले यश बिषयमा देखिन थालेकाे संसयकाे घेरा बाट अाफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ🌳
यश तर्फ बेलैमा ध्यान जाअाेस 🙏🌳 pic.twitter.com/Rr0f3D4MMf
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया