माओवादी स्थायी कमिटी बैठक बस्दै
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाइएको छ ।
स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाट गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।
स्थगित बैठक आजबाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया