माघ २६ गतेदेखि माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम
काठमाडौँ- नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि सुरु गर्ने भएको छ ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघदेखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।
सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिइ बुझ्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया