दल

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

इकागज |
माघ २७, २०७९ शुक्रबार ७:३३ बजे

काठमाडौँ - सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । बिहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्ताको कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक स्थगीत गरेर बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो । 


संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।
 


Author

थप समाचार
x