ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’
फाइल फोटो
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।
संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै व्यक्ति (राष्ट्रपति) हुन्छ । ’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया