शंकर पोखरेलको प्रश्न : गणतन्त्र दिवसले सबैको यथोचित सम्मान भएको थिएन र ?
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धीले गणतन्त्रको स्थापना भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।
'२०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धी हो गणतन्त्रको स्थापना' पोखरेलले प्रश्न गरेका छन् 'गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?'
सरकारले आज जनयुद्ध दिवस मनाउन देशभर सार्वजनिक विदा दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया