दल

नारायणकाजीले भने - कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ

इकागज |
फागुन १२, २०७९ शुक्रबार १८:४९ बजे

फाइल फोटो

पाल्पा - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन् । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिए । 



Author

थप समाचार
x