दल

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

इकागज |
फागुन १३, २०७९ शनिबार १०:२० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बोलाएको राप्रपाको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आजै केन्द्रीय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाका नेता धवलशम्शेर राणाले इकागजलाई बताए ।



Author

थप समाचार
x