दल

एमालेले बनायो सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार

इकागज |
फागुन १३, २०७९ शनिबार ११:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।


त्यसैगरी आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् ।


Author

थप समाचार
x