सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे टुंग्याउन रास्वपाको बैठक बस्दै
काठमाडौँ- आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ ।
बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ ।
साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया