प्रभु साहको पार्टीलाई दलको मान्यता
काठमाडौँ- निर्वाचनले आयोगले सांसद प्रभु साहको 'आम जनता पार्टी' लाई दलको मान्यता दिएको छ । संसद सचिवालयले गत माघ १३ गते आम जनता पार्टीको बारेमा पत्र पठाएको थियो ।
आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ साल पुस ३० मा दर्ता भएको 'वैज्ञानिक समाजवादी पार्टी' को हाल नाम परिवर्तन भएर 'आम जनता पार्टी' भएको उल्लेख छ । उक्त पार्टीको अध्यक्षमा प्रभु साह रहेको उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया