तरुण दललाई पूर्णता दिन छलफल
काठमाडौं - कांग्रेसनिकट नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।
धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रीय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया