दल

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित

इकागज |
चैत ५, २०७९ आइतबार १९:४३ बजे

फाइल फोटो

काठमाडौं - त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । 

९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए । 



Author

थप समाचार
x