'कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना भएन ?'
फाइल फोटो
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको भन्दै संसदमा प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कुँवरले उक्त क्षेत्रको जनगणना नगरेर गलत सन्देश प्रवाह भएको टिप्पणी गरे । उनले २०१८ सालमै जनगणना भएको क्षेत्रमा अहिले आएर जनगणना नगर्नुको अर्थ के हो भन्दै प्रश्न गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया